
Pokhara मा मैले यही E-Venture DC charger use गरेर risk कम गरेँ, किनकि माथि गएर station packed भयो भने झन्झट हुन्छ। यहाँ 60kW class charging practical लाग्यो—67% सम्म high speed मा charge हुन्छ र त्यसपछि taper हुन्छ भनेर मैले भिडियोमै देखाएको छु। Mustang जस्तो long trip सुरु गर्नु अघि Pokhara मा राम्रो top-up गर्न यो spot काम लाग्छ।
Available on Maps
External purchase
Highlights
Recommended by
CarHaru