
Android user हुनुहुन्छ भने यही Play Store link बाट GadiCharge app install गर्न मिल्छ। Mustang route मा charging station count बढ्दै गएको छ, त्यसैले app update राख्नुभयो भने travel अझ normal vehicle जस्तै convenient हुन्छ। म EV ‘new normal’ हो भनेर देखाउन खोज्दा यस्तै tools ले धेरै support गर्छ।
Available on Play
External purchase
Highlights
Recommended by
CarHaru